Rani Talau [रानी तलाउ]
Rani Talau [रानी तलाउ] is a book written by Kalpana Kharel.
उपन्यासमा समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकारले टिप्पणी गरेकी छिन् ।