Novel

Buhraan [बुह्रान]

Buhraan [बुह्रान]-Nepali Expert
Rate this book:
 
         
by Mahananda Dhakal
Rating:
0% of 100
Be first to review

Buhraan [बुह्रान] is a book written by Mahananda Dhakal.
बुह्रान साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास हो । बुह्रान ​​​जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

Ijoriya [इजोरिया]

Rate this book:
 
         
by Subin Bhattarai
Rating:
0% of 100
Be first to review

Ijoriya [इजोरिया] is a novel written by Subin Bhattarai. Subin Bhattarai is well known writer of Nepal for Summer Love.

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

Rani Talau [रानी तलाउ]

Rani Talau [रानी तलाउ]-Nepali Expert
Rate this book:
 
         
by Kalpana Kharel
Rating:
0% of 100
Be first to review

Rani Talau [रानी तलाउ] is a book written by Kalpana Kharel.
उपन्यासमा समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकारले टिप्पणी गरेकी छिन् ।

Andhakoop [अन्धकूप]

Andhakoop [अन्धकूप]-Nepali Expert
Rate this book:
 
         
by Jhamka Timalsina
Rating:
0% of 100
Be first to review

Andhakoop [अन्धकूप] is a novel written by Jhamka Timalsina.
कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ । पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले  समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै  उपन्यासले विज्ञानका डिस्कोर्ष, ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको  छ।