तुलसीहरि कोइरालाको "न्यूरोडका झाँकी" उपहार लैजानुहोस्

Newroadka jhanki free giveaway at nepali expert

तुलसीहरि कोइरालाको नयाँ कथा सङ्ग्रह "न्यूरोडका झाँकी" बजारमा आएको छ । हामीले लेखकको हस्ताक्षर गरिएको १० प्रति किताब सुरक्षित गरेका छौँ । हामीले यो कथा सङ्ग्रह उपहार स्वरुप दिने योजना बनाएका छौँ । यो उपहार पाउनको लागि निम्न नियमहरु पालना गर्नुपर्ने छ:

१. हाम्रो फेसबुक पेज लाइक गर्नुहोस् । https://facebook.com/NepaliExpert
२. तलको फर्ममा आफ्नो विवरण भर्नुहोस् । तपाईको विवरण गोप्य राखिनेछ ।

फर्म भर्नको लागि तपाईले साइटमा रजिस्टर गर्नुपर्नेछ । सजिलोको लागि तपाईले यो लिंकमा गएर सिधै फेसबुकबाट लग इन गर्नसक्नुहुनेछ । 

पुनश्चः हामी नेपालभित्र मात्र किताब पठाउन समर्थ छौँ ।

This event has been expired.