Musha Manush [मुसा मानुष]
संसारका सयौं भाषामा अनुदित र करोडौं प्रति बिक्री भएको 'Of Mice And Men' को नेपाली अनुवाद ।
जोन स्टेनबेकको 'अफ् माइस एन्ड मेन' संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ |