फिरफिरेकी जूठी आमा कहाँ होलिन ?

यस किताब पढ्दा सबैभन्दा मन दुखेको ठाउँ भनेको जूठी आमाको मायाँ र उनको गाउँ निकाला नै हो । अँझ उनलाई गाउँ निकाल्नुमा उनले सबैभन्दा बढि मायाँ दिएका पात्रहरु नै थिए । खुब भावुक बनाए लेखकले यो अध्याय पढ्दा । 

म सधैँ सोँच्छु, के लेखकलाई थाहा होला अहिले जूठी आमा कहाँ होलिन ?

आउनुस बहस गरौँ ।

Comments