Khandahar Durbar [खण्डहर दरबार]-Nepali Expert
Rate this book:
 
         

Khandahar Durbar [खण्डहर दरबार]

by Nagendra Neupane
Rating:
0.0 of 5
Be first to review

Khandahar Durbar [खण्डहर दरबार] is a book written by Nagendra Neupane.
दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्  तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ । ठुलो षड्यन्त्र भयो दरबारमा; राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ। उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको छ । खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।

Published Date
01-04-2023
ISBN
9789937958417
Publisher