Maya-ka Masina Akshar [मायाका मसिना अक्षर]-Nepali Expert
Rate this book:
 
         

Maya-ka Masina Akshar [मायाका मसिना अक्षर]

by Suresh Badal
Rating:
0.0 of 5
Be first to review

Maya-ka Masina Akshar [मायाका मसिना अक्षर] is a book written by Suresh Badal.
लेखनमा रुचि भएको दिवस र काठमाडौमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरु भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

Published Date
15-08-2022
ISBN
9789937746571
Publisher
Book Genre