Short Stories
Ritto Rath [रित्तो रथ]
Ritto Rath [रित्तो रथ] is a book written by Ratna Prajapati.
कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति÷विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।
Chobhar Blues [चोभार ब्लुज]
Chobhar Blues [चोभार ब्लुज] is a book written by Bikram Bhakta Joshi.
चोभार ब्लुजभित्रका हरेक कथा प्रायोगिक छन् । स्वैरकाल्पनिकता र निकथा यस सङ्ग्रहका प्राण हुन् । यिनै विशेषताभित्र रहेर कथाकारले रमाइलो पारामा कथा भन्दै जान्छन् । हामीलाई काठमाडौँ उपत्यका र वरपरका नयाँ नयाँ कुराहरु थाहा हुँदै जान्छ । यसले ज्ञान बाँड्दैन, इतिहास भन्दैन । संस्कृतिको व्याख्या पनि गर्दैन । तर पनि कताकति सबै कुरा भन्दै जान्छन् ।
Aparichit Anuhar [अपरिचित अनुहार]
Aparichit Anuhar [अपरिचित अनुहार] is a collection of short stories.
Kantha [कन्था]
Kantha [कन्था] is a collection of short stories written by Bhaidaju. Bhaidaju's stories are the reflection of our own society.
- Read more about Kantha [कन्था]
- 28 views
Jiyara [जियरा]
आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।
- Read more about Jiyara [जियरा]
- 29 views
Samvaidhanik Patni [संवैधानिक पत्नी]
Samvaidhanik Patni [संवैधानिक पत्नी] is the 13th book of diaspora writer Krishna Bajgai currently living in UK. This book is a collection of short stories about contemporary Nepali as well as Nepalese diaspora lifestyle. Stories are the true illustration of Nepali society, politics, economics, bureaucracy as well as love and sexual discord.
Yambunera [याम्बुनेर]
Yambunera [याम्बुनेर] is a common saga of all of those who are left behind by a authority. It is not only the description of witnesses but also story from the victims.
याम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप ।
Lekhak ki Chhori [लेखककी छोरी]
लेखककी छोरी पुस्तकमा समेटिएका कथाहरूमा लेखकले जन्मभूमिको माया, शरणार्थी जीवनका होची-अर्घेलीसँगै मानिसका विविध भोगाइलाई लिपिबद्ध गरेका छन् । विषयलाई, आफ्नो जीवनभोगाइौं, अनपेक्षित तर कौतूकमय अवतरण गर्नु उनको लेखनको विशेषता हो र यी कथाहरू पनि त्यही विलक्षणताले ओतप्रोत छन् ।