Furke [फुर्के]-Nepali Expert
Rate this book:
 
         

Furke [फुर्के]

by Khagendra Lamichhane
Rating:
0.0 of 5
Be first to review

Furke [फुर्के] is a book written by Khagendra Lamichhane.
जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन। हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आ-आफ्नै तरिकाले अनुभूत गर्छन्। उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। लेखकले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्न खोज्नुभएको छ।  बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्छ। 

Published Date
17-09-2022
ISBN
9789937753289
Publisher
Book Genre