Kariya [करिया]

Rate this book:
 
         

Kariya [करिया]

Rating: 4.0
4.0 of 5
1 reviews Rating Details

सय वर्षअघिको सामाजिक इतिहास हो यो । बुढापाकाहरूले भन्ने गरेको कमाराकमारीहरूबारेका रोचक एवम् कारूणिक घटनाहरूलाई यसमा औपन्यासिक रूपमा प्रस्तुत गरिएको छ ।  उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यो बेलाका सामाजिक चालचलन, रीतिरिवाजहरू पढ्दा रोचक लाग्छ । ठाउँठाउँमा भावुकताले घाँटी अँठ्याउँछ । कृतिमा राणाहरूका दरबारदेखि रैतीहरूका घरबारसम्मका कुरा छन् । यसले हाम्रो समाज कसरी अघि बढिरहेछ भन्ने कुरा सूक्ष्म रूपमा बताउँछ ।

Kariya [करिया] is a historical novel by Krishna Abiral. The book is the real picture of our historical society.

Published Date
09-02-2021
Award Nomination
ISBN
9937084490
Book Genre