All Books

Chhail [छाइल]

Chhail [छाइल]-Nepali Expert
Rate this book:
 
         
by Lok Raj Bhatta
Rating:
0% of 100
Be first to review

Chhail [छाइल] is a book written by Lok Raj Bhatta.
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छाया। यस उपन्यासमा  सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ। 

Andhakoop [अन्धकूप]

Andhakoop [अन्धकूप]-Nepali Expert
Rate this book:
 
         
by Jhamka Timalsina
Rating:
0% of 100
Be first to review

Andhakoop [अन्धकूप] is a novel written by Jhamka Timalsina.
कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ । पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले  समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै  उपन्यासले विज्ञानका डिस्कोर्ष, ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको  छ।

Satyamohan [सत्यमोहन]

Satyamohan [सत्यमोहन]-Nepali Expert
Rate this book:
 
         
by Girish Giri
Rating:
0% of 100
Be first to review

Satyamohan [सत्यमोहन] is a biography written by Girish Giri.
संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ । तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

Kabitama Aakash [कवितामा आकाश]

Kabitama Aakash [कवितामा आकाश]-Nepali Expert
Rate this book:
 
         
by R Manandhar
Rating:
0% of 100
Be first to review

Kabitama Aakash [कवितामा आकाश] is a book written by R Manandhar.
यो कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास (४९) कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।

Jhanjhawat [झञ्झावात]

Jhanjhawat [झञ्झावात]-Nepali Expert
Rate this book:
 
         
by Aanan Achyut
Rating:
0% of 100
Be first to review

Jhanjhawat [झञ्झावात] is a book written by Aanan Achyut.
यो उपन्यास सशस्त्र द्वन्द्वको चर्को मार खेप्न नसकी सहनु परेको बिस्थापनको पिडा अनि त्यसैबिच हुर्किएको प्रेमको कथा हो ।

Vyutpattimulak Sanskrit-Nepali Shabdakosh [व्युत्पत्तिमुलुक संस्कृत-नेपाली शब्दकोश]

Rate this book:
 
         
by Nilmani Dhungana
Rating:
0% of 100
Be first to review

Vyutpattimulak Sanskrit-Nepali Shabdakosh [व्युत्पत्तिमुलुक संस्कृत-नेपाली शब्दकोश] is written by Nilmani Dhungana. Book is a dictionary, a collection of Sanskrit words and their meanings and use in the Nepali language. The dictionary gives extended information about the word a reader may search for. It has a collection of about 35,000 Sanskrit words.

Greeshmako Neelo Bataas [ग्रीष्मको नीलो बतास]

Rate this book:
 
         
by Dr. Damodar Pudasaini
Rating:
0% of 100
Be first to review

Greeshmako Neelo Bataas [ग्रीष्मको नीलो बतास] is a book written by Dr. Damodar Pudasaini, who recounts his trip to Khaptad National Park in Sudurpaschim Province in far western Nepal. Apart from narrating the culture, social behavior, mindset, and occupation of the people living in the region, it also explains the geographical remoteness, beauty in remoteness, beliefs, and superstitions prevalent in the region.

Moksha [मोक्ष]

Rate this book:
 
         
by Sirjan Abiral
Rating:
0% of 100
Be first to review

Moksha [मोक्ष] is novel written by Sirjan Abiral. मोक्ष  माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यास हो। उपन्यासले अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ । तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ ।

Pahelpur [पहेँलपुर]

Rate this book:
 
         
by G.S. Poudel
Rating: 5.0
100% of 100
1 reviews Rating Details

Pahelpur [पहेँलपुर] is written by G.S. Paudel. गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । ।

Dungal [दुङाल]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

Dungal [दुङाल] is a novel written by Malika Keshari.

तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथावस्तु हुन् । यसले मानव सभ्यतामा देखिएको अत्यन्त अप्ठ्यारो र त्रासदीपूर्ण युग अनि त्यसले निम्त्याएका शरणार्थीहरुमार्फत विकसित नयाँ संस्कृति र अवधारणा बुझ्न सघाउँछ । यो विशेष किसिमले लेखिएको सफल उपन्यास हो । - डा रमेशकुमार ढुङ्गेल, प्राध्यापक

Anurag [अनुराग]

Rate this book:
 
         
by Jaya Ojha
Rating:
0% of 100
Be first to review

Anurag [अनुराग] is a novel written by Jaya Ojha.

आख्यानकार जया ओझाको दोस्रो कृति रहेको  यस उपन्यासमा नारी शक्ति र सामर्थ्यलाई मात्र होइन मातृत्वलाई समेत फरक रूपमा प्रस्तुत गरिएको छ।

Draupadi Avashesh [द्रौपदी अवशेष]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुर

Kalpa-Grantha [कल्प-ग्रन्थ]

Rate this book:
 
         
Rating: 4.0
80% of 100
1 reviews Rating Details

Kalpa Grantha is an anthology of stories by Kumar Nagarkoti. Published as a premium and limited edition book, it comprises a set of 63 experimental tales including Typographic, Conceptual, Gray, Postcard, Installation, Screen Play, Trans Created, and so on.

Jiyara [जियरा]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले  कथावाचनको पृथक र प्रयोगमूलक  नयाँ शैली अपनाएका छन् ।