Kimono Girl-Nepali Expert
Rate this book:
 
         

Kimono Girl [किमोनो गर्ल]

Rating:
0.0 of 5
Be first to review

Kimono Girl [किमोनो गर्ल] is a book written by Kumar Nagarkoti.

त्यस रात मैले किमोनो गर्लको सपना देखें । किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ । र, म पनि भिक्षु बनेको थिएँ । सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो तर किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई । म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई | अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली र मलाई दिई । मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए ।


The book is published by Book Hill.

Published Date
01-11-2023
ISBN
9789937753586
Publisher
Book Genre