Yungfrau-Nepali Expert
Rate this book:
 
         

Yungfrau [युङफ्राउ]

Rating:
0.0 of 5
Be first to review
Yungfrau [युङफ्राउ] is a book written by Krishna Bajgai. स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरु सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् । बेलायत र बेल्जियममा चौबिस वर्ष बिताएका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको यो अठारौँ साहित्यिक कृति तथा पाँचौ नियात्रासङ्ग्रह हो । The book is published by Bhundipuran Prakashan.
Published Date
01-04-2024
ISBN
9789937793070
Book Genre