Rate this book:
 
         

Jiyara [जियरा]

Rating:
0.0 of 5
Be first to review

आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले  कथावाचनको पृथक र प्रयोगमूलक  नयाँ शैली अपनाएका छन् ।

जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ‘आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो ।
 
जियरामा महिला पात्रको प्रधानता छ ।  मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ ।

Published Date
14-06-2021
ISBN
9789937746175
Publisher
Book Genre