All Books

Hiti Pranali [हिति प्रणाली]

Hiti Pranali [हिति प्रणाली]-Nepali Expert
Rate this book:
 
         
by Padma Sunder Joshi
Rating:
0% of 100
Be first to review

Hiti Pranali [हिति प्रणाली] is a book written by Padma Sunder Joshi.
हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लमो समय देखि संलग्न पद्मसुन्दर जोशीको यो नेपालीमा प्रकाशित पहिलो पुस्तक हो । 

Pwakh [प्वाँख]

Pwakh [प्वाँख]-Nepali Expert
Rate this book:
 
         
by Nabin Prachin
Rating:
0% of 100
Be first to review

Pwakh [प्वाँख] is a book written by Nabin Prachin.
"'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।" - नवराज पराजुली

Nostalgia [नोस्टाल्जिया]

Nostalgia [नोस्टाल्जिया]-Nepali Expert
Rate this book:
 
         
by Nirdosh Jiwan
Rating:
0% of 100
Be first to review

Nostalgia [नोस्टाल्जिया] is a book written by Nirdosh Jiwan.
नोस्टाल्जिया सरल भाषामा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो। यसमा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटिएको छ।

Rani Talau [रानी तलाउ]

Rani Talau [रानी तलाउ]-Nepali Expert
Rate this book:
 
         
by Kalpana Kharel
Rating:
0% of 100
Be first to review

Rani Talau [रानी तलाउ] is a book written by Kalpana Kharel.
उपन्यासमा समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकारले टिप्पणी गरेकी छिन् ।

Chobhar Blues [चोभार ब्लुज]

Chobhar Blues [चोभार ब्लुज]-Nepali Expert
Rate this book:
 
         
by Bikram Bhakta Joshi
Rating:
0% of 100
Be first to review

Chobhar Blues [चोभार ब्लुज] is a book written by Bikram Bhakta Joshi.
चोभार ब्लुजभित्रका हरेक कथा प्रायोगिक छन् । स्वैरकाल्पनिकता र निकथा यस सङ्ग्रहका प्राण हुन् । यिनै विशेषताभित्र रहेर कथाकारले रमाइलो पारामा कथा भन्दै जान्छन् । हामीलाई काठमाडौँ उपत्यका र वरपरका नयाँ नयाँ कुराहरु थाहा हुँदै जान्छ । यसले ज्ञान बाँड्दैन, इतिहास भन्दैन । संस्कृतिको व्याख्या पनि गर्दैन । तर पनि कताकति सबै कुरा भन्दै जान्छन् ।

Jhumar [झुमर]

Jhumar [झुमर]-Nepali Expert
Rate this book:
 
         
by Simran Chhetri
Rating:
0% of 100
Be first to review

Jhumar [झुमर] is a book written by Simran Chhetri.
नारी कथामा आधारित उपन्यास झुमरमार्फत लेखक क्षेत्रीले आधुनिक प्रेम कथालाई बाहिर ल्याउने प्रयास गरेकी छन् ।  झुमर नक्कली प्रेमको सक्कली कथा हो । प्रेमका अनेक रूप हुन्छन्, अहिलेको प्रेम झन् थरीथरीका हुन्छन्, लेखिकाले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् ।

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ]

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ]-Nepali Expert
Rate this book:
 
         
by Basu Shashi
Rating:
0% of 100
Be first to review

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ] is a book written by Basu Shashi.
कवि वासु शशीको उत्कृष्ट कविताहरू सन्चयन 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' । चयन तथा सम्पादन राजकुमार बानियाँले गर्नुभएको हो ।  

Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार]

Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार]-Nepali Expert
Rate this book:
 
         
by Swarnim Wagle
Rating:
0% of 100
Be first to review

Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार] is a book written by Swarnim Wagle.

Rupika [रूपिका]

Rupika [रूपिका]-Nepali Expert
Rate this book:
 
         
by Keshav Ghimire
Rating:
0% of 100
Be first to review

Rupika [रूपिका] is a novel written by Keshav Ghimire.
रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्किएको छ। सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ।

Baahra Barsha Pachhi [बाह्र वर्षपछि]

Baahra Barsha Pachi [बाह्र वर्षपछि]-Nepali Expert
Rate this book:
 
         
by Deepak Pyakurel
Rating:
0% of 100
Be first to review

Baahra Barsha Pachhi [बाह्र वर्षपछि] is a novel written by Deepak Pyakurel.
डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको छ। यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको छ।

Baahra Barsha Pachi [बाह्र वर्षपछि]

Baahra Barsha Pachi [बाह्र वर्षपछि]-Nepali Expert
Rate this book:
 
         
by Deepak Pyakurel
Rating:
0% of 100
Be first to review

Baahra Barsha Pachi [बाह्र वर्षपछि] is a book written by Deepak Pyakurel.
डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको छ। यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको छ।

Lichchhavi Lipi [लिच्छवि लिपि]

Rate this book:
 
         
by Dr. Nayanath Paudel
Rating:
0% of 100
Be first to review

Lichchhavi Lipi [लिच्छवि लिपि] is book written by Dr. Nayanath Paudel.

The book is about the origin and development of the Lichhavi script. The book talks about the use of grammar in the script. The writer delves into the development of the Bramhi script and describes how it has played a major role in the development of other languages such as Lichhavi, Gupta, Kutila, Nagari, and Bengali language in the book.

Yakji [याकजी]

Yakji [याकजी]-Nepali Expert
Rate this book:
 
         
by Yubaraj Nayaghare
Rating:
0% of 100
Be first to review

Yakji [याकजी] is a book written by Yubaraj Nayaghare.
यो नियात्राकृतिमा नियात्राकारका “दोमन-दोमन आकासैमा”, “जुफालः पहिलो ढोका”, “त्रिपुराकोटका पुतली महारानी”, “डाँगीबाडाका स्वाँखे”लगायत २८ शीर्षकमा नियात्राहरु सङ्ग्रहित छन् । नयाँघरेले हिमाली तथा विकट जिल्ला डोल्पाको चुनौतीपूणर् भूगोल, साहसिक यात्रा, उकुसमुकुस भावना र अकल्पनीय जनजीवनलाई “याकजी”मा प्रस्तुत गरेका छन् ।

Andhakoop [अन्धकूप]

Andhakoop [अन्धकूप]-Nepali Expert
Rate this book:
 
         
by Jhamka Timalsina
Rating:
0% of 100
Be first to review

Andhakoop [अन्धकूप] is a novel written by Jhamka Timalsina.
कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ । पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले  समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै  उपन्यासले विज्ञानका डिस्कोर्ष, ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको  छ।

Chhail [छाइल]

Chhail [छाइल]-Nepali Expert
Rate this book:
 
         
by Lok Raj Bhatta
Rating:
0% of 100
Be first to review

Chhail [छाइल] is a book written by Lok Raj Bhatta.
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छाया। यस उपन्यासमा  सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ।