Mahabir Pun Samjhana, Sapana ra Abiral Yatra-Nepali Expert
Rate this book:
 
         

Mahabir Pun Samjhana, Sapana ra Abiral Yatra [महावीर पुन सम्झना, सपना र अविरल यात्रा]

by Mahabir Pun
Rating:
0.0 of 5
Be first to review

Mahabir Pun Samjhana, Sapana ra Abiral Yatra [महावीर पुन सम्झना, सपना र अविरल यात्रा] is a book written by Mahabir Pun.

तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । - अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे - गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु
- डायन आर्मस्ट्रङ


The book is published by National Innovation Centre.

Published Date
01-09-2023
ISBN
9789937147439
Book Genre