All Books

Tuwara [टुवरा]

Tuwara [टुवरा]-Nepali Expert
Rate this book:
 
         
by Manoj Agyat
Rating:
0% of 100
Be first to review

Tuwara [टुवरा] is a book written by Manoj Agyat.
थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाब्यथासहित छुतवर्गको कथा समेटिएको छ। थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई  पनि ‘टुवरा’मा उल्लेख गरिएको छ।

Hridaya [हृदय]

Hridaya [हृदय]-Nepali Expert
Rate this book:
 
         
by Bhagawan Koirala
Rating:
0% of 100
Be first to review

Hridaya [हृदय] is a book written by Bhagawan Koirala.
यो विशेष संस्करणमा  डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरिएको छ। ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा गर्छ ।

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो]

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो]-Nepali Expert
Rate this book:
 
         
by Jagannath Dahal
Rating:
0% of 100
Be first to review

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो] is a collection of Nepali Gajal written by Jagannath Dahal.
‘अँध्यारोको अगुल्टो’  सङ्ग्रहमा छन्द र बहर, सममात्रिक, सवाई लय, झ्याउरे लयलगायत प्रकारका गजलहरु रहेका छन् । दाहालले जीवनयापनको विभिन्न कालखण्डमा आइपरेका मीठा नमीठा अनुभूतिरुलाई गजलको रुप दिने प्रयास गरेका छन् ।

Ritambhara [ऋतंभरा]

Ritambhara [ऋतंभरा]-Nepali Expert
Rate this book:
 
         
by Madhav Prasad Ghimire
Rating:
0% of 100
Be first to review

Ritambhara [ऋतंभरा] is a book written by Madhav Prasad Ghimire.
ऋतंभरा राष्ट्रकवि माधव घिमिरेको अन्तिम कृति हो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ ।

Aakash Chune Rahar [आकाश छुने रहर]

Aakash Chune Rahar [आकाश छुने रहर]-Nepali Expert
Rate this book:
 
         
by Kailash Kumar Pandey
Rating: 5.0
100% of 100
1 reviews Rating Details

Aakash Chune Rahar [आकाश छुने रहर] is a book written by Kailash Kumar Pandey.
‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवं हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रमीण तथा शहरी समाजको विषम चित्र लगायत वविध भाव र स्वादका कविताहरू छन्। संग्रहभित्र ५२ वटा कविता समाविष्ट छन् ।

Mafalar [मफलर]

Mafalar [मफलर]-Nepali Expert
Rate this book:
 
         
by Pradip Rodan
Rating:
0% of 100
Be first to review

Mafalar [मफलर] is a collection of Nepali Ghazal written by Pradip Rodan.
मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।

Parmita [पारमिता]

Parmita [पारमिता]-Nepali Expert
Rate this book:
 
         
by Dosti Regmi
Rating:
0% of 100
Be first to review

Parmita [पारमिता] is a book written by Dosti Regmi.
उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ। मीठो शैली, लालित्यपूर्ण भाषा, अनेकन् अलङ्कार र बिम्बहरूले उपन्यास मीठो बनेको छ। - अमर न्यौपाने

Bichar Bhanda maathi Desh [विचारभन्दा माथि देश]

Bichar-bhanda maathi Desh [विचारभन्दा माथि देश]-Nepali Expert
Rate this book:
 
         
by Rabindra Mishra
Rating:
0% of 100
Be first to review

Bichar Bhanda maathi Desh [विचारभन्दा माथि देश] is a book written by Rabindra Mishra.
नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको रवीन्द्र मिश्रले पुस्तकमा उल्लेख गरेका छन्। 

Madhavi O Madhavi [माधवी ओ माधवी]

Madhavi O Madhavi [माधवी ओ माधवी]-Nepali Expert
Rate this book:
 
         
by Keshab Dahal
Rating:
0% of 100
Be first to review

Madhavi O Madhavi [माधवी ओ माधवी] is a book written by Keshab Dahal.
केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफू हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केही वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी ।

Buhraan [बुह्रान]

Buhraan [बुह्रान]-Nepali Expert
Rate this book:
 
         
by Mahananda Dhakal
Rating:
0% of 100
Be first to review

Buhraan [बुह्रान] is a book written by Mahananda Dhakal.
बुह्रान साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास हो । बुह्रान ​​​जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

Khudi [खुडी]

Khudi [खुडी]-Nepali Expert
Rate this book:
 
         
by Kamal Sangharsh
Rating:
0% of 100
Be first to review

Khudi [खुडी] is a book written by Kamal Sangharsh.
कमल सङ्घर्ष नेपाली गजलका स्वनामधन्य श्रष्टा हुन् । गजलमा विस्मयकारी गतिशीलता, मौलिक र सूत्रात्मक कथनशैली सङ्घर्षका निजत्व हुन् । भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धन एवम् उत्थानमा सक्रिय उनको सडक गजलसङ्ग्रह (२०७३) प्रकाशित छ।

Fulani [फूलानी]

Fulani [फूलानी]-Nepali Expert
Rate this book:
 
         
by Khagendra Lamichhane
Rating:
0% of 100
Be first to review

Fulani [फूलानी] is a book written by Khagendra Lamichhane.
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी ।

Ritto Rath [रित्तो रथ]

Ritto Rath [रित्तो रथ]-Nepali Expert
Rate this book:
 
         
by Ratna Prajapati
Rating:
0% of 100
Be first to review

Ritto Rath [रित्तो रथ] is a book written by Ratna Prajapati.
कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति÷विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।

Ba-aama [बाआमा]

Ba-aama [बाआमा]-Nepali Expert
Rate this book:
 
         
by Ramlal Joshi
Rating:
0% of 100
Be first to review

Ba-aama [बाआमा] is a book written by Ramlal Joshi.
जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।

Samaya Sakshi [समय साक्षी]

Samaya Sakshi [समय साक्षी]-Nepali Expert
Rate this book:
 
         
by Babita Basnet
Rating:
0% of 100
Be first to review

Samaya Sakshi [समय साक्षी] is a book written by Babita Basnet.
पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी। 

Ijoriya [इजोरिया]

Rate this book:
 
         
by Subin Bhattarai
Rating:
0% of 100
Be first to review

Ijoriya [इजोरिया] is a novel written by Subin Bhattarai. Subin Bhattarai is well known writer of Nepal for Summer Love.

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।