Shikha Books

Jauwa [जौवा]

Jauwa [जौवा]-Nepali Expert
Rate this book:
 
         
by Bishnu Dhakal
Rating:
0% of 100
Be first to review

Jauwa [जौवा] is a book written by Bishnu Dhakal.
जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ ।

Samabhok [समभोक]

Sama Bhok [समभोक]-Nepali Expert
Rate this book:
 
         
by Shiva Prakash
Rating:
0% of 100
Be first to review

Sama Bhok [समभोक] is a book written by Shiva Prakash.
शिव प्रकाशकृत पहिलो उपन्यास हो, समभोक । यसमा भोक, भोग र सम्भोगको बिछट्ट संसार छ। समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ। यसलाई आख्यानको आविष्कार पनि भन्न सकिन्छ । चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विरचित यो उपन्यास हातमा लिएपछि पाठकले बिसाउने मेसो पाउँदैनन् ।

Swapna Bhoomi [स्वप्नभूमि]

Swapna Bhoomi [स्वप्नभूमि]-Nepali Expert
Rate this book:
 
         
by Tulasi Acharya
Rating:
0% of 100
Be first to review

Swapna Bhoomi [स्वप्नभूमि] is a book written by Tulasi Acharya.
धन र सुख प्राप्त होला भनेर हुन्छ भनेर विदेशिएका नेपालीहरूले बाहिरी देश पुगेपछि नेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवकको कथा यो उपन्यासले बोकेको छ । विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमा कामको आधारमा गरिने विभेदलाई पनि उजागर गर्न खोजिएको छ।

Tuwara [टुवरा]

Tuwara [टुवरा]-Nepali Expert
Rate this book:
 
         
by Manoj Agyat
Rating:
0% of 100
Be first to review

Tuwara [टुवरा] is a book written by Manoj Agyat.
थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाब्यथासहित छुतवर्गको कथा समेटिएको छ। थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई  पनि ‘टुवरा’मा उल्लेख गरिएको छ।

Parmita [पारमिता]

Parmita [पारमिता]-Nepali Expert
Rate this book:
 
         
by Dosti Regmi
Rating:
0% of 100
Be first to review

Parmita [पारमिता] is a book written by Dosti Regmi.
उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ। मीठो शैली, लालित्यपूर्ण भाषा, अनेकन् अलङ्कार र बिम्बहरूले उपन्यास मीठो बनेको छ। - अमर न्यौपाने

Ritto Rath [रित्तो रथ]

Ritto Rath [रित्तो रथ]-Nepali Expert
Rate this book:
 
         
by Ratna Prajapati
Rating:
0% of 100
Be first to review

Ritto Rath [रित्तो रथ] is a book written by Ratna Prajapati.
कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति÷विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।

Khudi [खुडी]

Khudi [खुडी]-Nepali Expert
Rate this book:
 
         
by Kamal Sangharsh
Rating:
0% of 100
Be first to review

Khudi [खुडी] is a book written by Kamal Sangharsh.
कमल सङ्घर्ष नेपाली गजलका स्वनामधन्य श्रष्टा हुन् । गजलमा विस्मयकारी गतिशीलता, मौलिक र सूत्रात्मक कथनशैली सङ्घर्षका निजत्व हुन् । भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धन एवम् उत्थानमा सक्रिय उनको सडक गजलसङ्ग्रह (२०७३) प्रकाशित छ।

Baahra Barsha Pachhi [बाह्र वर्षपछि]

Baahra Barsha Pachi [बाह्र वर्षपछि]-Nepali Expert
Rate this book:
 
         
by Deepak Pyakurel
Rating:
0% of 100
Be first to review

Baahra Barsha Pachhi [बाह्र वर्षपछि] is a novel written by Deepak Pyakurel.
डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको छ। यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको छ।

Baahra Barsha Pachi [बाह्र वर्षपछि]

Baahra Barsha Pachi [बाह्र वर्षपछि]-Nepali Expert
Rate this book:
 
         
by Deepak Pyakurel
Rating:
0% of 100
Be first to review

Baahra Barsha Pachi [बाह्र वर्षपछि] is a book written by Deepak Pyakurel.
डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको छ। यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको छ।