Rate this book:
 
         

Eklo [एक्लो]

Rating: 4.0
4.0 of 5
2 reviews Rating Details

Eklo [एक्लो] is a third novel of well known novelist Buddhisagar. He has announced his third novel on his birthday. The novel is published by FinePrint

एक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

Buddhisagar is known for his famous novels Karnali Blues and PhirPhire

Published Date
04-06-2022
ISBN
NA
Publisher
Book Genre