Skip to main content
Nepali Expert

User account menu

My Account
Log in

  • Books
    All Books Madan Puraskar Winner Add Book
  • Discussion
    All Discussions/Questions Start a discussion

Primary tabs

  • View(active tab)
  • Shelves
Profile picture for user adavsk
अभिषेक अधिकारी
Follow [0]

Reviews

Phirphire [फिरफिरे]
Profile picture for user adavsk
अभिषेक अधिकारी rated it
 
1 year 9 months ago
मनै फिरफिर बनायो

लामोनै भए पनि नमिठो चाहिँ कहिलै पनि भएन । कथावस्तुले पानाहरु पल्टाको पल्टाई गर्न मन लाग्यो । गाँउघरको विषय लिएर लेखकले निकैनै मिठो तरिकाले प्रस्तुत गरेका छन् । गाउँको बाल्यकालको दिनहरु पनि याद आए ।

 
Read More
Read Less
Like [0]
Karnali Blues [कर्नाली ब्लुज]
Profile picture for user adavsk
अभिषेक अधिकारी rated it
 
2 years 5 months ago
गाउँको रहन सहन र बाउ छोराको सम्बन्ध

यो कितावले मलाई कर्नालीमै गएको महसुस गरायो । गाउँको रहन सहन र बाउ छोराको सम्बन्धलाई सरल र सहज रुपमा जस्ताको तस्तै प्रस्तुत गरीएको छ । पढ्दै जाँदा पाना र समय सक्कियको पत्तै पाइँन । पढ्न धेरै मजा आयो ।

 
Read More
Read Less
Like [1]
Seto Dharati [सेतो धरती]
Profile picture for user adavsk
अभिषेक अधिकारी rated it
 
1 year 9 months ago
समाजको नाङ्गो तस्विर देखाएको छ यो उपन्यासले

ताराको जीवनलाई लेखकले निकैनै मार्मिक तरिकाले बयान गरेका छन् । साच्चैकोे पात्र होइन भन्ने थाहा पाउँदा पाउँदै पनि ताराको पीडामा आसुँ झरेको पत्तै पाइन । एक पटक पढ्नै पर्ने पुस्तक हो जस्तो लाग्छ मलाई ।

 
Read More
Read Less
Like [1]
Eklo [एक्लो]
Profile picture for user adavsk
अभिषेक अधिकारी rated it
 
2 weeks 5 days ago
पुरानो दिनहरू ताजा भए

एकदम नै राम्रो कथावस्तुमा आधारित रहेछ । मलाई आफू व्याचलर्स पढ्दा काठमाण्डौको डेरामा बसेका दिनहरूको याद आयो । विषयवस्तुलाई अलिकति लम्बाइएको जस्तो लागे पनि सबै किताब पढेर सक्दा आनन्द आयो ।

 
Read More
Read Less
Like [0]

Recent Books

  • Nepali YouddhaSahitya [नेपाली युद्धसाहित्य]
    1 week ago
  • Charimai [चरीमाई]
    3 weeks 6 days ago
  • Bhagna Bhairav [भग्न भैरव]
    2 weeks 3 days ago
  • Jauwa [जौवा]
    2 months 2 weeks ago
  • Chiso Baaf [चिसो बाफ]
    1 month 3 weeks ago

Recent Event

Newroadka jhanki free giveaway at nepali expert

Recent Questions/Discussions

  • फिरफिरेकी जूठी आमा कहाँ होलिन ?
    2 years 5 months ago

Nepali Expert

An expert review system.

  Facebook

  Twitter

  Instagram

Get More Info

  • About Us
  • Contact
  • Help Center
  • Posting Guidelines

Legal

  • Privacy Policy
  • Terms & Condition

Tools for Help

  • Preeti To Unicode
  • Roman to Unicode
  • Roman Nepali to English Dictionary

© from 2019 NepaliExpert.com. All Rights Reserved. General disclaimer: All third-party trademarks, images, and copyrights on this page are used for the purpose of comparative advertising, criticism, or review. This is a public forum presenting user opinions on selected books, movies, or products, and as such views expressed do not reflect the opinion of NepaliExpert.com. Further details in the disclaimer.