Andhakoop [अन्धकूप]-Nepali Expert
Rate this book:
 
         

Andhakoop [अन्धकूप]

by Jhamka Timalsina
Rating:
0.0 of 5
Be first to review

Andhakoop [अन्धकूप] is a novel written by Jhamka Timalsina.
कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ । पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले  समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै  उपन्यासले विज्ञानका डिस्कोर्ष, ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको  छ।

Published Date
01-04-2022
ISBN
9789937541848
Publisher
Book Genre