Bepatta Sipahi [बेपत्ता सिपाही]-Nepali Expert
Rate this book:
 
         

Bepatta Sipahi [बेपत्ता सिपाही]

by Chandra Katuwal
Rating:
0.0 of 5
Be first to review

Bepatta Sipahi [बेपत्ता सिपाही] is a book written by Chandra Katuwal.

मेरों जोडा ढल्यो।उसको चीत्कारले म भाबविह्वल भए। मृत्यु अवश्यंभावी सत्य हो। तर यो सधैं अप्रत्याशित र अप्रिय लाग्छ।   मानिसले सबैभन्दा नचाहेको कुरा मृत्यु र सबैभन्दा बढी चाहेको कुरा बाँच्नु। - वई भाउअ तेरा काका काला पाहाडयां भैगया। त जानेकि नाई। नत्र मै जाँदो खोज्न’ म आन्टीको फोनले झस्के । धम्कीसहितको चेतावनी थियो। - केदारनाथ एक चुनौती थियो । सारा तबाह भए पनि मन्दिर बचेको थियो । धर्ममा झन विश्वास बढाएको थियो। साँच्चिनै एकपटक सोच्ने बनाएको थियो। त्यसैले पनि म त्यहाँ जान चाहन्थे । - हिक्मतको बुढी औंला पिलिको लडाइँमा उडाइदिएका थिए । माओवादीले छोपेर, कब्जा गरेर गोली हान्दा पनि बाँचेको मान्छे । बुंढी औंला नभएर अनफिट     भयो । लेखेको कसले मेटर्छ र ? अन्तिममा जान पायो । शान्ति सेना। - 'सब गोर्खे लोक बुरे नहीं होते। और सब पहाडि भी अच्छे नहि होते' । जय मा काली आयो गोर्खाली …

Published Date
01-08-2022
ISBN
9789937772716
Book Genre