Sambandhaharu [सम्बन्धहरु] is Vijaya Kumar's second book. Sambandhaharu talks about the impermanence of our life. Vijaya Kumar is Madan Puraskar award-winning writer and journalist. He has connected small bits and pieces about love, courage.
जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।
Published Date
01-10-2020
ISBN
9937665876
Publisher
Book Genre
- 104 views