Rate this book:
 
         

Phulange [फुलाङ्गे]

by Lekhnath Chhetri
Rating:
0.0 of 5
Be first to review

Phulange [फुलाङ्गे] is a novel written by Lekhnath Chhetri. This book is nominated for Madan Puraskar 2077.

सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।

Published Date
01-01-2021
Award Nomination
ISBN
NA
Publisher
Book Genre