Summer Love-Nepali Expert
Rate this book:
 
         

Summer Love [समर लभ]

Rating:
0.0 of 5
Be first to review

Summer Love [समर लभ] is a book written by Subin Bhattarai.

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स ।
रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ?
तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो ‘समर लभ’ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

 

Bhattarai's second book and first novel, the plot concerns college students at the Central Department of Environmental Science (CDES) at Tribhuvan University falling in love. It was a best selling book in Nepal with in excess of 20,000 copies sold, and one of the best-selling books in the country for the year.


The book is published by FinePrint.

 

Published Date
15-06-2013
ISBN
9789937665810
Publisher
Book Genre