Ijoriya [इजोरिया]
Ijoriya [इजोरिया] is a novel written by Subin Bhattarai. Subin Bhattarai is well known writer of Nepal for Summer Love.
सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।
सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।
इजोरिया मित्रताको कथा हो ।
इजोरिया महिलाको कथा हो ।
इजोरिया मधेसको कथा हो ।
इजोरिया मुक्तिको कथा हो ।
इजोरिया माया र ममताको कथा हो ।
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।
Published Date
09-08-2022
Award Nomination
ISBN
9789937746595
Publisher
Book Genre
- 4533 views