करिब १०० - १५० वर्ष अगाडी को कथा समेटेर लेखिएको उपन्यासमा , एक महिला जो, त्यो समय को मूल्य मान्यता र बन्धन हरु को अगाडी उभिन पुगिन र रानाहरु को चरम विभेद को विरुद्ध मा अवाज उठाईन | समाज लाई नयाँ बाटो देखाउने क्रम मा घटेका घटना हरु र संसारिक अन्त्य को समिश्रण रहेको छ |
Published Date
20-11-2018
Book Award
ISBN
978-9937-708-19-7