Madan Puraskar [मदन पुरस्कार]

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।

गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो।

वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ। सुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो।

यसका प्रथम विजेताहरू- सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी (२०१३ साल) हुनुहुन्थ्यो। हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित (२०२४ सालमा) २४ वर्षको उमेरमा मानव नामक माहकाव्यबाट पाउनु भएको हो भने एकै पिरवारका दुई सदस्य धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम ले मदन पुरस्कार पाउनु भएको थियो। सत्यमोहन जोशीले सबैभन्दा बढी पटकसम्म मदन पुरस्कार पाउनु भएको थियो भने महिला तर्फ पारिजात (विष्णु कुमारी वाईवा)ले शिरिषको फूलबाट र झमक घिमिरेले जीवन काँडा कि फूलबाट पाउनु भएको थियो। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष यी मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ। यससँग संबद्ध कमलमणि दिक्षित का अनुसार-"मदन पुरस्कार साहित्यिक पुरस्कार हुँदै होइन, यो नेपाली भाषाको पुरस्कार हो। केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो। कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन्।"

Limbuvanko Eitihasik Dastabej Sangraha 1662-1963 AD [लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह: सम्वत् १७१९-२०२०]

Rate this book:
 
         
by Bhagiraj Ingnam
Rating:
0% of 100
Be first to review

Limbuvanko Eitihasik Dastabej Sangraha 1662-1963 AD [लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह: सम्वत् १७१९-२०२०] is written by Bhagiraj Ingnam. This book is nominated for Madan Puraskar 2077.

इङ्नाम लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो ।

Maharani [महारानी]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो... ।

हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला ... ।

Ranahar [रणहार]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

‘Ranahar‘ is a fictionalized account based on a historic portrayal of the last Malla king Ranajeet. The novel has been titled Ranahar meaning defeat in war. Ranahar unfolds the stories of Bhaktapur’s last Malla King, Ranajeet, how he was defeated by Gorkhali King Prithvi Narayan Shah. The novel also elaborates on events leading to defeat and ultimate surrender by Mallas to the Gorkhali King.

Yogmaya [योगमाया]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

करिब १०० - १५० वर्ष अगाडी को कथा समेटेर लेखिएको उपन्यासमा , एक महिला जो, त्यो समय को मूल्य मान्यता र बन्धन हरु को अगाडी उभिन पुगिन र रानाहरु को चरम विभेद को विरुद्ध मा अवाज उठाईन | समाज लाई नयाँ बाटो देखाउने क्रम मा घटेका घटना हरु र संसारिक अन्त्य को  समिश्रण रहेको छ |

Dhritarashtra [धृतराष्ट्र]

Rate this book:
 
         
by Ghanshyam Kandel
Rating:
0% of 100
Be first to review

Poet Ghanshyam Kandel demonstrates that he has got the soul of Dhritarashtra. Ghanashyam has given equal love and great regards to his characters.

'धृतराष्ट्र’ काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो।

Aina [ऐना]

Rate this book:
 
         
by Ramlal Joshi
Rating:
0% of 100
Be first to review

Aina [ऐना] is a non-fiction Nepalese book written by Ramlal Joshi. The book is a collection of twenty short stories reflecting the dark realities of poor people of the remote districts of the far western region of Nepal. The book won the 2016 Madan Puraskar.

Khusi [खुसी]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

Khushi is a beautiful book based on the writer's memoirs, essays, and portraits. Viay host's the most-watched talk show in Nepal, inks his own life in this memorable work. The writer has touched on almost every issue of human life, starting from alcoholism to power, money, sex, and spirituality. Anybody who reads Nepali will not be able to forget this book. Book has won Madan Puraskar

Damini Bheer [दमिनी भीर]

Rate this book:
 
         
Rating: 5.0
100% of 100
1 reviews Rating Details

Damini Bheer [दमिनी भीर] is a Novel set in the rural hills of the Eastern part of Nepal, the book revolves around the social lives of the characters that stay in the village of Damini Bhir. The story sets itself during the 10 year insurgency period of Nepal. The aakhyan revolves around the lives of different characters such as Lachhi, Kancho, Kanchi Damii, Nembang, Birman, Hangdima etc.