समाजको नाङ्गो तस्विर देखाएको छ यो उपन्यासले

समाजको नाङ्गो तस्विर देखाएको छ यो उपन्यासले

ताराको जीवनलाई लेखकले निकैनै मार्मिक तरिकाले बयान गरेका छन् । साच्चैकोे पात्र होइन भन्ने थाहा पाउँदा पाउँदै पनि ताराको पीडामा आसुँ झरेको पत्तै पाइन । एक पटक पढ्नै पर्ने पुस्तक हो जस्तो लाग्छ मलाई ।