Pwakh [प्वाँख]-Nepali Expert
Rate this book:
 
         

Pwakh [प्वाँख]

by Nabin Prachin
Rating:
0.0 of 5
Be first to review

Pwakh [प्वाँख] is a book written by Nabin Prachin.
"'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।" - नवराज पराजुली

Published Date
01-07-2022
ISBN
9789937953009
Publisher
Book Genre