Rate this book:
 
         

Priya Maunata [प्रिय मौनता]

Rating:
0.0 of 5
Be first to review

प्रिय मौनता लेखक तथा सामालोचक नेत्र एटमको  कविता सङ्ग्रह हो। यो संग्रहमा प्रकृति, जीवन र प्रेमप्रति समर्पित र आराधना गरिएका कविताहरु संग्रहित छन्  जसलाई कवि एटमले उपासना कविताका रुपमा परिभाषित गरेका छन् । जीवन, प्रकृति तथा कुनै पात्रको भावनालाई आराधना र समर्पण गरेर लेखिएका कविताहरुलाई नयाँ सैद्धान्तिक प्रयोग गर्दै ‘उपासना’ नाम दिइएको छ।

Published Date
27-03-2021
ISBN
9789937751100
Publisher
Book Genre