Rate this book:
 
         

Aafno Katha [आफ्नो कथा]

Rating:
0.0 of 5
Be first to review

Aafno Katha [आफ्नो कथा] is written by Bishweshwar Prasad Koirala.

आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै । - गिरिजाप्रसाद कोइराला  

Published Date
01-01-2015
ISBN
9789937896016
Publisher
Book Genre