Arki Aaimaai [अर्की आइमाई]

Rate this book:
 
         
Rating: 4.0
80% of 100
1 reviews Rating Details

Arki Aaimaai [अर्की आइमाई] is a diasporic Nepali novel written by Nilam Karki Niharika. 

'अर्की आइमाई’ उपन्यासमा तारु पात्रको माध्यमबाट एउटी महिलाले विदेशमा भोग्नुपरेका विभिन्न वेदनाहरुका कथा छन । यसमा श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । 

Published Date
01-01-2013
ISBN
9789937916387
Publisher
Book Genre