Rate this book:
 
         

Sati: Itihas ra Mimansa [सती: इतिहास र मीमांसा]

by Sujit Mainali
Rating: 5.0
5.0 of 5
1 ratings Rating Details

Sati: Itihas ra Mimansa [सती: इतिहास र मीमांसा] is a book written by Sujit Mainali. पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासन'मा राख्न पतिहरूले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रूप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई 'परपुरुषगामिनी' बन्न नदिन उसको हत्या गरिदिन्छ ।

Published Date
16-09-2021
Award Nomination
ISBN
9789937949200
Publisher
Book Genre