Patanka Chiya Addaharu [पाटनका चिया अड्डाहरू]
Patanka Chiya Addaharu [पाटनका चिया अड्डाहरू] is a book written by Kumar Nagarkoti.
पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् ।
लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे ।
त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन ।"
The book is published by Book Hill.
ISBN
NA
Publisher
Book Genre
- 9 views