Patanka Chiya Addaharu-Nepali Expert
Rate this book:
 
         

Patanka Chiya Addaharu [पाटनका चिया अड्डाहरू]

Rating:
0.0 of 5
Be first to review

Patanka Chiya Addaharu [पाटनका चिया अड्डाहरू] is a book written by Kumar Nagarkoti.

पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् ।

लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे ।

त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन ।"


The book is published by Book Hill.

ISBN
NA
Publisher
Book Genre