Satyamohan [सत्यमोहन]-Nepali Expert
Rate this book:
 
         

Satyamohan [सत्यमोहन]

by Girish Giri
Rating:
0.0 of 5
Be first to review

Satyamohan [सत्यमोहन] is a biography written by Girish Giri.
संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ । तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

Published Date
01-03-2022
ISBN
9789937753210
Publisher
Book Genre