Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार]-Nepali Expert
Rate this book:
 
         

Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार]

by Swarnim Wagle
Rating:
0.0 of 5
Be first to review

Atripta Awasar [अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार] is a book written by Swarnim Wagle.
शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ-राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी छ । सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीसँगै नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे वाग्लेले राखेका विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन् । तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु । - गगन थापा, सांसद

Published Date
20-05-2022
ISBN
9789937746557
Publisher
Book Genre