Moksha [मोक्ष]
Moksha [मोक्ष] is novel written by Sirjan Abiral. मोक्ष माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यास हो। उपन्यासले अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ । तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ ।
Published Date
07-09-2021
ISBN
9789937910156
Publisher
Book Genre
- 94 views