दमिनी भिर

दमिनी भिर

राजन मुकारुङद्वारा लिखित यस उपन्यास पनि पढेर सकियो। पढदै गर्दा पुर्बी नेपालको भोजपुर त पुरै घुमियो। गणेश रसिक ज्युको गीतमा सुनेको ट्याम्के डाडपनी घुमियो। एक एक पात्रको जिवनी र कथासँगै उकाली ओराली पनि काटियो। अभाब, माया, गाउले बोली, संघर्श, पीडा, धोका, नैराश्य, क्रान्ती, खुसी यी सबै भोगियो। पुस्तक एकदम पठनिय लाग्यो।