गाउँको रहन सहन र बाउ छोराको सम्बन्ध

गाउँको रहन सहन र बाउ छोराको सम्बन्ध

यो कितावले मलाई कर्नालीमै गएको महसुस गरायो । गाउँको रहन सहन र बाउ छोराको सम्बन्धलाई सरल र सहज रुपमा जस्ताको तस्तै प्रस्तुत गरीएको छ । पढ्दै जाँदा पाना र समय सक्कियको पत्तै पाइँन । पढ्न धेरै मजा आयो ।