Ghazal

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो]

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो]-Nepali Expert
Rate this book:
 
         
by Jagannath Dahal
Rating:
0% of 100
Be first to review

Andhyaroko Agulto [अँध्यारोको अगुल्टो] is a collection of Nepali Gajal written by Jagannath Dahal.
‘अँध्यारोको अगुल्टो’  सङ्ग्रहमा छन्द र बहर, सममात्रिक, सवाई लय, झ्याउरे लयलगायत प्रकारका गजलहरु रहेका छन् । दाहालले जीवनयापनको विभिन्न कालखण्डमा आइपरेका मीठा नमीठा अनुभूतिरुलाई गजलको रुप दिने प्रयास गरेका छन् ।

Mafalar [मफलर]

Mafalar [मफलर]-Nepali Expert
Rate this book:
 
         
by Pradip Rodan
Rating:
0% of 100
Be first to review

Mafalar [मफलर] is a collection of Nepali Ghazal written by Pradip Rodan.
मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।

Khudi [खुडी]

Khudi [खुडी]-Nepali Expert
Rate this book:
 
         
by Kamal Sangharsh
Rating:
0% of 100
Be first to review

Khudi [खुडी] is a book written by Kamal Sangharsh.
कमल सङ्घर्ष नेपाली गजलका स्वनामधन्य श्रष्टा हुन् । गजलमा विस्मयकारी गतिशीलता, मौलिक र सूत्रात्मक कथनशैली सङ्घर्षका निजत्व हुन् । भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धन एवम् उत्थानमा सक्रिय उनको सडक गजलसङ्ग्रह (२०७३) प्रकाशित छ।