Fiction

Chiso Baaf [चिसो बाफ]

Chiso Baaf [चिसो बाफ]-Nepali Expert
Rate this book:
 
         
by Gopi Sapkota
Rating: 5.0
100% of 100
1 reviews Rating Details

Chiso Baaf [चिसो बाफ] is a book written by Gopi Sapkota.
शारीरिक अवस्था बिग्रदै गएकी युवती र मानसिक अवस्था बिग्रदै गएको युवकबीचको प्रेम र सम्बन्धको कथा हो, 'चिसो बाफ' । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय 'चिसो बाफ'का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग 'चिसो बाफ'का विशेषता हुन् ।

Satya Haran [सत्यहरण]

Satya Haran [सत्यहरण]-Nepali Expert
Rate this book:
 
         
by Dr Raju Adhikari
Rating:
0% of 100
Be first to review

Satya Haran [सत्यहरण] is a book written by Dr Raju Adhikari.
नेपालको एउटा गोप्य पुस्तकालयमा आगलागी भएपछि त्यसको अनुसन्धान गर्दै जाँदा कसरी विदेशीहरूले नेपालको धर्म, संस्कृति र प्राचिन सम्पदामा कब्जा जमाउन के के गरेका छन् भन्ने कुराको उजागर उपन्यासमा गरिएको छ।

Parmita [पारमिता]

Parmita [पारमिता]-Nepali Expert
Rate this book:
 
         
by Dosti Regmi
Rating:
0% of 100
Be first to review

Parmita [पारमिता] is a book written by Dosti Regmi.
उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ। मीठो शैली, लालित्यपूर्ण भाषा, अनेकन् अलङ्कार र बिम्बहरूले उपन्यास मीठो बनेको छ। - अमर न्यौपाने

Fulani [फूलानी]

Fulani [फूलानी]-Nepali Expert
Rate this book:
 
         
by Khagendra Lamichhane
Rating:
0% of 100
Be first to review

Fulani [फूलानी] is a book written by Khagendra Lamichhane.
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी ।

Pahelpur [पहेँलपुर]

Rate this book:
 
         
by G.S. Poudel
Rating: 5.0
100% of 100
1 reviews Rating Details

Pahelpur [पहेँलपुर] is written by G.S. Paudel. गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । ।

Musha Manush [मुसा मानुष]

Rate this book:
 
         
by John Steinbeck
Rating:
0% of 100
Be first to review

संसारका सयौं भाषामा अनुदित र करोडौं  प्रति बिक्री भएको 'Of Mice And Men' को नेपाली अनुवाद । 

जोन स्टेनबेकको 'अफ् माइस एन्ड मेन' संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ |

Sambandhaharu [सम्बन्धहरु]

Rate this book:
 
         
Rating: 4.0
80% of 100
1 reviews Rating Details

Sambandhaharu [सम्बन्धहरु] is Vijaya Kumar's second book. Sambandhaharu talks about the impermanence of our life. Vijaya Kumar is Madan Puraskar award-winning writer and journalist. He has connected small bits and pieces about love, courage.