Drama

Bhagna Bhairav [भग्न भैरव]

Bhagna Bhairav [भग्न भैरव]-Nepali Expert
Rate this book:
 
         
by Prollaas Sindhuliya
Rating:
0% of 100
Be first to review

Bhagna Bhairav [भग्न भैरव] is a book written by Prollaas Sindhuliya.
कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो भग्न भैरव |

Bimokshya [बिमोक्ष]

Bimokshya [बिमोक्ष]-Nepali Expert
Rate this book:
 
         
by Ghimire Yubaraj
Rating:
0% of 100
Be first to review

Bimokshya [बिमोक्ष] is a book written by Ghimire Yubaraj.
घिमिरे युवराज दुई दशकदेखि नाट्यकर्ममा क्रियाशिल छन् । ०५६ सालमा नाचघरमा एक बर्ष प्रशिक्षण लिएपछि उनले आरोहण र आरोहण गुरूकुलमा ७ बर्ष काम गरे । ०६४ सालमा साथीहरू मिलेर शिल्पी थिएटरको स्थापना गरेका घिमिरे शिल्पीका कला निर्देशक हुन् । उनले (२०६६–२०६८) कोपनहेगन, डेनमार्ककाट कमेडया देलार्ते स्कुलबाट रङ्गमञ्चमा स्नातक गरेका छन् ।