Contemporary Fiction

Charimai [चरीमाई]

Charimai [चरीमाई]-Nepali Expert
Rate this book:
 
         
by Anjana Paudel
Rating:
0% of 100
Be first to review

Charimai [चरीमाई] is a book written by Anjana Paudel.
चेलीबेटी बेचबिखनको मुद्दामा लेखिएको यो पुस्तकले महिलाहरूले प्रजातन्त्र र माओवादी द्वन्द्वले पनि कमजोर पार्न नसकेकाका विभिन्न विषयलाई उठाएको छ। 

Jauwa [जौवा]

Jauwa [जौवा]-Nepali Expert
Rate this book:
 
         
by Bishnu Dhakal
Rating:
0% of 100
Be first to review

Jauwa [जौवा] is a book written by Bishnu Dhakal.
जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ ।

Thangra [थाङ्ग्रा]

Thangra [थाङ्ग्रा]-Nepali Expert
Rate this book:
 
         
by Pragati Rai
Rating:
0% of 100
Be first to review

Thangra [थाङ्ग्रा] is a book written by Pragati Rai.
'यात्राको अर्थ हिंड्नु हो । निरन्तर हिंडिरहनु हो । बसेर कुनै यात्रा हुँदैन,’ पाबी बोल्दै अगाडि लाग्यो । साया हिंड्न नसकेर गोडा घिसार्दै थिई ।

Samabhok [समभोक]

Sama Bhok [समभोक]-Nepali Expert
Rate this book:
 
         
by Shiva Prakash
Rating:
0% of 100
Be first to review

Sama Bhok [समभोक] is a book written by Shiva Prakash.
शिव प्रकाशकृत पहिलो उपन्यास हो, समभोक । यसमा भोक, भोग र सम्भोगको बिछट्ट संसार छ। समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ। यसलाई आख्यानको आविष्कार पनि भन्न सकिन्छ । चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विरचित यो उपन्यास हातमा लिएपछि पाठकले बिसाउने मेसो पाउँदैनन् ।

Swapna Bhoomi [स्वप्नभूमि]

Swapna Bhoomi [स्वप्नभूमि]-Nepali Expert
Rate this book:
 
         
by Tulasi Acharya
Rating:
0% of 100
Be first to review

Swapna Bhoomi [स्वप्नभूमि] is a book written by Tulasi Acharya.
धन र सुख प्राप्त होला भनेर हुन्छ भनेर विदेशिएका नेपालीहरूले बाहिरी देश पुगेपछि नेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवकको कथा यो उपन्यासले बोकेको छ । विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमा कामको आधारमा गरिने विभेदलाई पनि उजागर गर्न खोजिएको छ।

Tuwara [टुवरा]

Tuwara [टुवरा]-Nepali Expert
Rate this book:
 
         
by Manoj Agyat
Rating:
0% of 100
Be first to review

Tuwara [टुवरा] is a book written by Manoj Agyat.
थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाब्यथासहित छुतवर्गको कथा समेटिएको छ। थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई  पनि ‘टुवरा’मा उल्लेख गरिएको छ।

Samaya Sakshi [समय साक्षी]

Samaya Sakshi [समय साक्षी]-Nepali Expert
Rate this book:
 
         
by Babita Basnet
Rating:
0% of 100
Be first to review

Samaya Sakshi [समय साक्षी] is a book written by Babita Basnet.
पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी।