Dhritarashtra [धृतराष्ट्र]
Poet Ghanshyam Kandel demonstrates that he has got the soul of Dhritarashtra. Ghanashyam has given equal love and great regards to his characters.
'धृतराष्ट्र’ काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो।