Poem

Pwakh [प्वाँख]

Pwakh [प्वाँख]-Nepali Expert
Rate this book:
 
         
by Nabin Prachin
Rating:
0% of 100
Be first to review

Pwakh [प्वाँख] is a book written by Nabin Prachin.
"'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।" - नवराज पराजुली

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ]

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ]-Nepali Expert
Rate this book:
 
         
by Basu Shashi
Rating:
0% of 100
Be first to review

Parkhal Lagayepachi Dherai Thok Bahira Parchha [पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ] is a book written by Basu Shashi.
कवि वासु शशीको उत्कृष्ट कविताहरू सन्चयन 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' । चयन तथा सम्पादन राजकुमार बानियाँले गर्नुभएको हो ।  

Kabitama Aakash [कवितामा आकाश]

Kabitama Aakash [कवितामा आकाश]-Nepali Expert
Rate this book:
 
         
by R Manandhar
Rating:
0% of 100
Be first to review

Kabitama Aakash [कवितामा आकाश] is a book written by R Manandhar.
यो कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास (४९) कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।

Priya Maunata [प्रिय मौनता]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

प्रिय मौनता लेखक तथा सामालोचक नेत्र एटमको  कविता सङ्ग्रह हो। यो संग्रहमा प्रकृति, जीवन र प्रेमप्रति समर्पित र आराधना गरिएका कविताहरु संग्रहित छन्  जसलाई कवि एटमले उपासना कविताका रुपमा परिभाषित गरेका छन् । जीवन, प्रकृति तथा कुनै पात्रको भावनालाई आराधना र समर्पण गरेर लेखिएका कविताहरुलाई नयाँ सैद्धान्तिक प्रयोग गर्दै ‘उपासना’ नाम दिइएको छ।

Eklavyako Debre Haat [एकलव्यको देब्रे हात]

Rate this book:
 
         
by Giri Shrees Magar
Rating:
0% of 100
Be first to review

Eklavyako Debre Haat [एकलव्यको देब्रे हात] is written by Giri Shrees Magar. This book is nominated for Madan Puraskar 2077.

सर्वश्रेष्ठ धनुर्धर हुनलाई के देब्रे हातले नै समात्नु पर्दछ धनु ? दाहिने हातका औंलाले नै तान्नु पर्दछ ताँदोमा तीर ?