Fiction

Parmita [पारमिता]

Parmita [पारमिता]-Nepali Expert
Rate this book:
 
         
by Dosti Regmi
Rating:
0% of 100
Be first to review

Parmita [पारमिता] is a book written by Dosti Regmi.
उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ। मीठो शैली, लालित्यपूर्ण भाषा, अनेकन् अलङ्कार र बिम्बहरूले उपन्यास मीठो बनेको छ। - अमर न्यौपाने

Fulani [फूलानी]

Fulani [फूलानी]-Nepali Expert
Rate this book:
 
         
by Khagendra Lamichhane
Rating:
0% of 100
Be first to review

Fulani [फूलानी] is a book written by Khagendra Lamichhane.
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी ।

Pahelpur [पहेँलपुर]

Rate this book:
 
         
by G.S. Poudel
Rating:
0% of 100
Be first to review

Pahelpur [पहेँलपुर] is written by G.S. Paudel. गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । ।

Musha Manush [मुसा मानुष]

Rate this book:
 
         
by John Steinbeck
Rating:
0% of 100
Be first to review

संसारका सयौं भाषामा अनुदित र करोडौं  प्रति बिक्री भएको 'Of Mice And Men' को नेपाली अनुवाद । 

जोन स्टेनबेकको 'अफ् माइस एन्ड मेन' संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ |

Gulabi Umer [गुलाबी उमेर]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

Gulabi Umer [गुलाबी उमेर] is a book by award-winning-writer Amar Neupane. Gulabi Umer tells the story about the physical and psychological changes in human lives when they are teenagers. The writer is trying to convey the message that teenagers are not that serious about life but this is the critical stage of their life.

Dhritarashtra [धृतराष्ट्र]

Rate this book:
 
         
by Ghanshyam Kandel
Rating:
0% of 100
Be first to review

Poet Ghanshyam Kandel demonstrates that he has got the soul of Dhritarashtra. Ghanashyam has given equal love and great regards to his characters.

'धृतराष्ट्र’ काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो।