Yali [याली]
Yali [याली] is a book written by Nishprabh Saji.
जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षौंदेखि गरिरहेको संवादको सार हो— याली | याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो । गाउँका चौतारीले ती कथा बोकेर हिंडेकाहरूलाई बिर्सिसकेका छन् । हिंडिएका बाटाहरू मेटिइसकेका छन् । याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु परेको थियो ।
The book is published by Book Hill.Published Date
02-01-2026
ISBN
9789937994187
Publisher
Book Genre
- 32 views