Sutputra-Nepali Expert
Rate this book:
 
         

Sutputra [सूतपुत्र महाभारतका महान् योद्धा कर्णको जीवनसङ्घर्ष]

by Shankar Prasad Gaire
Rating:
0.0 of 5
Be first to review
Sutputra [सूतपुत्र महाभारतका महान् योद्धा कर्णको जीवनसङ्घर्ष] is a book written by Shankar Prasad Gaire.

महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक-सामाजिक उपन्यास हो – सूतपुत्र ।

महाभारतका महान् योद्धा कर्णलाई नायक बनाएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक र मार्मिक चित्रण गरेको छ ।

जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ शहरको विम्बलाई प्रस्तुत गरेको छ ।

पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन् गर्ने लेखकको लोभलाग्दो कथा-कौशल नै उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।


The book is published by Book Hill.
Published Date
01-11-2025
ISBN
NA
Publisher
Book Genre