Re [रे]
Re [रे] is a book written by Suman Sourav.
The book is published by Kalam Prakashan.
‘रे’ लघुकथासङ्ग्रहका लघुकथाहरू भावना र विचारको विशाल महासागर हुन् । प्रत्येक शीर्षक आफ्नै एउटा संसार हो - सुरुवातसँगै पाठकलाई तान्ने र अन्त्यमा गहिरो भाव छाडेर जाने । सामान्य लाग्ने विषयवस्तुलाई पनि विद्रोह, प्रेम, पीडा, अवसर, धोका, बदला जस्ता गहन अनुभूतिको नखोलिएका पाना खुलेझैँ बनाइदिन्छन् लघुकथाहरूले | प्रयोगशील र नवीन शैलीमा रचित यी लघुकथाहरूले 'एकपटक पढेर छोडौं भन्ने विकल्प नै दिँदैनन् - एउटा कथा पढेसँगै अर्को कथा पढौँ- पढौँ बनाइहाल्छन् । मानौँ शब्दहरूले पाठकको ढुकढुकीलाई नै कथामा बाँधिराखेका हुन् ।
'रे भित्रका लघुकथा पढ्नु आफ्नै अस्तित्वसँग संवाद गर्नु पनि हो ।
The book is published by Kalam Prakashan.
Published Date
01-11-2025
ISBN
9789937969321
Publisher
Book Genre
- 7 views