Sangri-La Books

Sangri-La Books is a book publication house in Kathmandu Nepal. It has published hundreds of titles in English and Nepali including fiction, non-fiction, autobiographies, and compilations.

Bimokshya [बिमोक्ष]

Bimokshya [बिमोक्ष]-Nepali Expert
Rate this book:
 
         
by Ghimire Yubaraj
Rating:
0% of 100
Be first to review

Bimokshya [बिमोक्ष] is a book written by Ghimire Yubaraj.
घिमिरे युवराज दुई दशकदेखि नाट्यकर्ममा क्रियाशिल छन् । ०५६ सालमा नाचघरमा एक बर्ष प्रशिक्षण लिएपछि उनले आरोहण र आरोहण गुरूकुलमा ७ बर्ष काम गरे । ०६४ सालमा साथीहरू मिलेर शिल्पी थिएटरको स्थापना गरेका घिमिरे शिल्पीका कला निर्देशक हुन् । उनले (२०६६–२०६८) कोपनहेगन, डेनमार्ककाट कमेडया देलार्ते स्कुलबाट रङ्गमञ्चमा स्नातक गरेका छन् ।

Buhraan [बुह्रान]

Buhraan [बुह्रान]-Nepali Expert
Rate this book:
 
         
by Mahananda Dhakal
Rating:
0% of 100
Be first to review

Buhraan [बुह्रान] is a book written by Mahananda Dhakal.
बुह्रान साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास हो । बुह्रान ​​​जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

Moksha [मोक्ष]

Rate this book:
 
         
by Sirjan Abiral
Rating:
0% of 100
Be first to review

Moksha [मोक्ष] is novel written by Sirjan Abiral. मोक्ष  माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यास हो। उपन्यासले अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ । तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ ।

Dungal [दुङाल]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

Dungal [दुङाल] is a novel written by Malika Keshari.

तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथावस्तु हुन् । यसले मानव सभ्यतामा देखिएको अत्यन्त अप्ठ्यारो र त्रासदीपूर्ण युग अनि त्यसले निम्त्याएका शरणार्थीहरुमार्फत विकसित नयाँ संस्कृति र अवधारणा बुझ्न सघाउँछ । यो विशेष किसिमले लेखिएको सफल उपन्यास हो । - डा रमेशकुमार ढुङ्गेल, प्राध्यापक

Draupadi Avashesh [द्रौपदी अवशेष]

Rate this book:
 
         
Rating:
0% of 100
Be first to review

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुर

Lekhak ki Chhori [लेखककी छोरी]

Rate this book:
 
         
by JN Dahal
Rating: 5.0
100% of 100
1 reviews Rating Details

लेखककी छोरी पुस्तकमा समेटिएका कथाहरूमा लेखकले जन्मभूमिको माया, शरणार्थी जीवनका होची-अर्घेलीसँगै मानिसका विविध भोगाइलाई लिपिबद्ध गरेका छन् । विषयलाई, आफ्नो जीवनभोगाइौं, अनपेक्षित तर कौतूकमय अवतरण गर्नु उनको लेखनको विशेषता हो र यी कथाहरू पनि त्यही विलक्षणताले ओतप्रोत छन् ।